हितोपदेश 12:22 - Compare All Versions
हितोपदेश 12:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NNRVहितोपदेश 12:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NCVहितोपदेश 12:22 NERV (पवित्र बाइबल)
परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NERVहितोपदेश 12:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
झूटो बोल्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर आफ्ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली