हितोपदेश 12:25 - Compare All Versions

हितोपदेश 12:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

चिन्‍तित हृदयले मानिसलाई कमजोर तुल्‍याउँछ, तर दयालु वचनले त्‍यसलाई हर्षित तुल्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NNRV

हितोपदेश 12:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NCV

हितोपदेश 12:25 NERV (पवित्र बाइबल)

चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NERV

हितोपदेश 12:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

चिन्‍ताले तिम्रो आनन्‍द लुट्छ तर दयालु वचनले हर्षित तुल्‍याउँदछ।

शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली