हितोपदेश 12:26 - Compare All Versions
हितोपदेश 12:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NNRVहितोपदेश 12:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्टको मार्गले तिनीहरूलाई बरालिदिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NCVहितोपदेश 12:26 NERV (पवित्र बाइबल)
धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् तर दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 12 NERVहितोपदेश 12:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिस आफ्ना साथीको असल अगुवा हुँन्छ तर दुष्टको बाटोले नजानुपर्ने दिशातिर लैजान्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली