हितोपदेश 12:4 - Compare All Versions
हितोपदेश 12:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
चरित्रवान् पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 NNRVहितोपदेश 12:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 NCVहितोपदेश 12:4 NERV (पवित्र बाइबल)
एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मक्काउँदै गरेका हड्डीहरू जस्तै हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 NERVहितोपदेश 12:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
असल स्वास्नी उसको लोग्नेको गर्व र आनन्द हो तर लोग्नेलाई लाज पार्ने स्वास्नी उसको कुहेको हाडजस्तो हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली