हितोपदेश 13:1 - Compare All Versions

हितोपदेश 13:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बुद्धिमान्‌ छोराले आफ्‍ना बुबाको अर्तीमा ध्‍यान दिन्‍छ, तर खिल्‍ली उड़ाउनेले हप्‍की सुन्‍दैन।

शेयर गर्नुहोस्
हितोपदेश 13 NNRV

हितोपदेश 13:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NCV

हितोपदेश 13:1 NERV (पवित्र बाइबल)

एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।

शेयर गर्नुहोस्
हितोपदेश 13 NERV

हितोपदेश 13:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सुधार्नलाई बुबाले अर्ती दिँदा बुद्धिमान् छोराले त्‍यसमा ध्‍यान दिन्‍छ तर अहङ्कारीले कहिल्‍यै आफ्‍नो भुल स्‍वीकार गर्दैन।

शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली