हितोपदेश 13:10 - Compare All Versions
हितोपदेश 13:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
घमण्डले केवल झगड़ा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NNRVहितोपदेश 13:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्लाह लिनेहरूले बुद्धि पाइन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NCVहितोपदेश 13:10 NERV (पवित्र बाइबल)
घमण्डले झगडा़ मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NERVहितोपदेश 13:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारले झगडा मात्र ल्याउँदछ। सरसल्लाह लिनु अति बुद्धिमानी हो।
शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली