हितोपदेश 13:11 - Compare All Versions

हितोपदेश 13:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बेईमानीसँग कमाइएको धन घट्‌दैजान्‍छ, तर अलि-अलि गर्दै जम्‍मा गरेको धन बढ्‌दैजान्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NNRV

हितोपदेश 13:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बेइमानीसित कमाएको पैसा सकिन्छ; तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NCV

हितोपदेश 13:11 NERV (पवित्र बाइबल)

यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NERV

हितोपदेश 13:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जति सजिलो धन कमाउँछौ, उति चाँडै त्‍यो उडाउँछौ तर जति कष्‍ट गरेर धन कमाउँछौ उति त्‍यो बढाउँछौ।

शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली