हितोपदेश 13:12 - Compare All Versions

हितोपदेश 13:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

आशा विलम्‍ब हुँदा मन मर्छ, तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।

शेयर गर्नुहोस्
हितोपदेश 13 NNRV

हितोपदेश 13:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो।

शेयर गर्नुहोस्
हितोपदेश 13 NCV

हितोपदेश 13:12 NERV (पवित्र बाइबल)

पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।

शेयर गर्नुहोस्
हितोपदेश 13 NERV

हितोपदेश 13:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आशा मर्दा मन पनि मर्छ तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।

शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली