हितोपदेश 13:20 - Compare All Versions
हितोपदेश 13:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NNRVहितोपदेश 13:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NCVहितोपदेश 13:20 NERV (पवित्र बाइबल)
जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु:ख पाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NERVहितोपदेश 13:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान्को सङ्गत गर, तिमी बुद्धिमान् हुनेछौ, मूर्खको सङ्गत गर्ने नाश हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली