हितोपदेश 13:22 - Compare All Versions
हितोपदेश 13:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
असल मानिसले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NNRVहितोपदेश 13:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NCVहितोपदेश 13:22 NERV (पवित्र बाइबल)
ईमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NERVहितोपदेश 13:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
असल मानिसहरूले छोरा-नातिनाहरूको निम्ति धन-सम्पत्ति छोडिराख्छन् तर पापीहरूको धन धर्मीहरूको हातमा पर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली