हितोपदेश 13:24 - Compare All Versions

हितोपदेश 13:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

छड़ी नचलाउने बुबाले आफ्‍नो छोरालाई घृणा गर्छ, तर त्‍यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्‍यसलाई अनुशासन दिन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NNRV

हितोपदेश 13:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NCV

हितोपदेश 13:24 NERV (पवित्र बाइबल)

जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NERV

हितोपदेश 13:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई प्रेम गर्दैन। छोरोलाई प्रेम गर्नेले उसको सुधार गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली