हितोपदेश 13:3 - Compare All Versions

हितोपदेश 13:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

आफ्‍ना ओठको रखवाली गर्नेले आफ्‍नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्‍याउनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NNRV

हितोपदेश 13:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NCV

हितोपदेश 13:3 NERV (पवित्र बाइबल)

एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 13 NERV

हितोपदेश 13:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आफ्‍नो बोलीको ख्‍याल गर्‌ र प्राण जोगा। जथाभावी बोल्‍नेले आफ्‍नै नाश गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली