हितोपदेश 13:6 - Compare All Versions
हितोपदेश 13:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NNRVहितोपदेश 13:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्टताले पापीलाई नष्ट पार्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NCVहितोपदेश 13:6 NERV (पवित्र बाइबल)
इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
शेयर गर्नुहोस्
हितोपदेश 13 NERVहितोपदेश 13:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धर्मीले निर्दोषको रक्षा गर्छ तर दुष्ट्याइँले पापीहरूको पतन गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 13 सरल नेपाली