हितोपदेश 14:1 - Compare All Versions

हितोपदेश 14:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

बुद्धिमान्‌ स्‍त्रीले आफ्‍नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्‍त्रीले आफ्‍नै हातले आफ्‍नो घर भत्‍काउँछे।

शेयर गर्नुहोस्
हितोपदेश 14 NNRV

हितोपदेश 14:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।

शेयर गर्नुहोस्
हितोपदेश 14 NCV

हितोपदेश 14:1 NERV (पवित्र बाइबल)

बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।

शेयर गर्नुहोस्
हितोपदेश 14 NERV

हितोपदेश 14:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बुद्धिमती स्‍त्रीले आफ्‍नो घर बनाउँछे तर निबुर्द्धि स्‍त्रीले त्‍यसलाई आफ्‍नै हातले भत्‍काउँछे।

शेयर गर्नुहोस्
हितोपदेश 14 सरल नेपाली