हितोपदेश 14:12 - Compare All Versions

हितोपदेश 14:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NNRV

हितोपदेश 14:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NCV

हितोपदेश 14:12 NERV (पवित्र बाइबल)

त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NERV

हितोपदेश 14:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जुन बाटो ठीक छ भनी तिमी सोच्‍दछौ, त्‍यसले तिमीलाई मृत्‍युमा पुर्‍याउला।

शेयर गर्नुहोस्
हितोपदेश 14 सरल नेपाली