हितोपदेश 14:27 - Compare All Versions

हितोपदेश 14:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्‍युको पासोहरूबाट उम्‍कन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NNRV

हितोपदेश 14:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NCV

हितोपदेश 14:27 NERV (पवित्र बाइबल)

परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NERV

हितोपदेश 14:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

के मृत्‍युदेखि बाँच्‍न चाहन्‍छौ? परमप्रभुको आदर गर्नु जीवनको मूल हो।

शेयर गर्नुहोस्
हितोपदेश 14 सरल नेपाली