हितोपदेश 14:29 - Compare All Versions

हितोपदेश 14:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धैर्यवान्‌ मानिसको समझशक्ति अपार हुन्‍छ, तर गरम मिजासको मानिसले आफ्‍नो मूर्खता प्रदर्शन गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NNRV

हितोपदेश 14:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NCV

हितोपदेश 14:29 NERV (पवित्र बाइबल)

धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसा उँछ, उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NERV

हितोपदेश 14:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

शान्‍त भई बस्‍ने मानिस बुद्धिमान् हो, तातो रिस देखाउनेले आफ्‍नो मूर्खता मात्र देखाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 सरल नेपाली