हितोपदेश 14:30 - Compare All Versions

हितोपदेश 14:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

शान्‍त हृदयले शरीरलाई जीवन दिन्‍छ, तर डाहले हड्डी मकाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NNRV

हितोपदेश 14:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NCV

हितोपदेश 14:30 NERV (पवित्र बाइबल)

शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले शरीरको हड्डी सम्म मक्काउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 14 NERV

हितोपदेश 14:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मनको शान्‍तिले शरीरलाई स्‍वास्‍थ्‍य बनाउँदछ तर डाहा गर्नु हाड कुहेको जत्तिकै हो।

शेयर गर्नुहोस्
हितोपदेश 14 सरल नेपाली