हितोपदेश 15:1 - Compare All Versions

हितोपदेश 15:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NNRV

हितोपदेश 15:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NCV

हितोपदेश 15:1 NERV (पवित्र बाइबल)

नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NERV

हितोपदेश 15:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

नरम जवाफले रिस शान्‍त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली