हितोपदेश 15:13 - Compare All Versions

हितोपदेश 15:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NNRV

हितोपदेश 15:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NCV

हितोपदेश 15:13 NERV (पवित्र बाइबल)

एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NERV

हितोपदेश 15:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

प्रसन्‍न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्‍मालाई खिन्‍न पार्छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली