हितोपदेश 15:16 - Compare All Versions

हितोपदेश 15:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

होहल्‍लाको साथ प्रशस्‍तै धन हुनुभन्‍दा थोरै धनसित परमप्रभुको भय राख्‍नु उत्तम हो।

शेयर गर्नुहोस्
हितोपदेश 15 NNRV

हितोपदेश 15:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो।

शेयर गर्नुहोस्
हितोपदेश 15 NCV

हितोपदेश 15:16 NERV (पवित्र बाइबल)

धेरै धन हुनु र त्ययसबाट दुःख पाउनु भन्दा थोरै हुनु तर परमप्रभुलाई सत्कार गर्नु उत्तम हो।

शेयर गर्नुहोस्
हितोपदेश 15 NERV

हितोपदेश 15:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

धनी भएर सङ्कष्‍टमा पर्नुभन्दा दरिद्र भई परमप्रभुको भय मान्‍नु उत्तम हो।

शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली