हितोपदेश 15:18 - Compare All Versions
हितोपदेश 15:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
गरम मिजासको मानिसले कलह मच्चाउँछ, तर धैर्यवान् मानिसले झैँझगड़ा शान्त गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NNRVहितोपदेश 15:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तातो रिस भएको मानिसले झगडा उत्पन्न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NCVहितोपदेश 15:18 NERV (पवित्र बाइबल)
एउटा क्रोधित मानिसले झगडा़ मच्चाउँछ तर सहनशील मानिसले झगडा़लाई शान्त गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NERVहितोपदेश 15:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तातो रिसले विवाद ल्याउँदछ तर धैर्यले मिलाप गराउँदछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली