हितोपदेश 15:28 - Compare All Versions
हितोपदेश 15:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NNRVहितोपदेश 15:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्टको मुखले खराबी कुराहरू पोखिहाल्छ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NCVहितोपदेश 15:28 NERV (पवित्र बाइबल)
एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 15 NERVहितोपदेश 15:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्दछन्। दुष्ट मानिसहरूले झट्टै दुष्ट जवाफ दिन्छन् र समस्या उत्पन्न गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली