हितोपदेश 15:3 - Compare All Versions

हितोपदेश 15:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुको नजर सर्वत्र रहन्‍छ, दुष्‍ट र असल दुवैमाथि उहाँ नजर राख्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NNRV

हितोपदेश 15:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NCV

हितोपदेश 15:3 NERV (पवित्र बाइबल)

परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NERV

हितोपदेश 15:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्‍छ, असल र दुष्‍ट मानिसहरूका काम उहाँले आफ्‍ना नजरमा राख्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली