हितोपदेश 15:4 - Compare All Versions

हितोपदेश 15:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्‍मालाई आघात पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NNRV

हितोपदेश 15:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NCV

हितोपदेश 15:4 NERV (पवित्र बाइबल)

जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 NERV

हितोपदेश 15:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

दयाको वचनले जीवन दिन्‍छ तर निष्‍ठुर वचनले आत्‍मा दु:खित पार्दछ।

शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली