हितोपदेश 16:1 - Compare All Versions
हितोपदेश 16:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 16 NNRVहितोपदेश 16:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 16 NCVहितोपदेश 16:1 NERV (पवित्र बाइबल)
मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 16 NERVहितोपदेश 16:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हामीले आफ्ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्वरको हो।
शेयर गर्नुहोस्
हितोपदेश 16 सरल नेपाली