हितोपदेश 16:18 - Compare All Versions
हितोपदेश 16:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 16 NNRVहितोपदेश 16:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विनाशको अगि अहङ्कार आउँछ, र पतनको अगि घमण्डी आत्मा आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 16 NCVहितोपदेश 16:18 NERV (पवित्र बाइबल)
सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 16 NERVहितोपदेश 16:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारले विनाश गराउँछ र अभिमानले पतन गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 16 सरल नेपाली