हितोपदेश 16:2 - Compare All Versions

हितोपदेश 16:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्‍ला, तर त्‍यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्‍छन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 16 NNRV

हितोपदेश 16:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 16 NCV

हितोपदेश 16:2 NERV (पवित्र बाइबल)

मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NERV

हितोपदेश 16:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आफूले गरेको हरेक काम ठीक छ भनी तिमीले सोचौला तर परमप्रभुले तिम्रो उद्देश्‍य जाँच्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 सरल नेपाली