हितोपदेश 16:28 - Compare All Versions

हितोपदेश 16:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

कुटिल मतिको मानिसले विवाद उत्‍पन्‍न गराउँछ, र कुरौटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NNRV

हितोपदेश 16:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

भ्रष्‍ट मानिसले विवाद उत्पन्‍न गराउँछ, र कुराउटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NCV

हितोपदेश 16:28 NERV (पवित्र बाइबल)

एकजना झगडा़लु मानिसले सधैँ बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाईँ गराउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NERV

हितोपदेश 16:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

दुष्‍टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्‍याउँछन्।

शेयर गर्नुहोस्
हितोपदेश 16 सरल नेपाली