हितोपदेश 16:3 - Compare All Versions

हितोपदेश 16:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 16 NNRV

हितोपदेश 16:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NCV

हितोपदेश 16:3 NERV (पवित्र बाइबल)

तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NERV

हितोपदेश 16:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आफूले गर्ने काम परमप्रभुलाई सुम्‍पिदेऊ र तिम्रा योजनाहरू सफल हुनेछन्।

शेयर गर्नुहोस्
हितोपदेश 16 सरल नेपाली