हितोपदेश 16:32 - Compare All Versions

हितोपदेश 16:32 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मानिस धैर्यवान्‌ हुनु लड़ाका योद्धा हुनुभन्‍दा उत्तम हो, आफ्‍नो क्रोध वशमा राख्‍नु सहरै कब्‍जा गर्नुभन्‍दा बेस हो।

शेयर गर्नुहोस्
हितोपदेश 16 NNRV

हितोपदेश 16:32 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।

शेयर गर्नुहोस्
हितोपदेश 16 NCV

हितोपदेश 16:32 NERV (पवित्र बाइबल)

मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो शहर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।

शेयर गर्नुहोस्
हितोपदेश 16 NERV

हितोपदेश 16:32 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सहर जित्‍नुभन्दा बरु आफूलाई वशमा राख्‍नु उत्तम हो।

शेयर गर्नुहोस्
हितोपदेश 16 सरल नेपाली