हितोपदेश 16:9 - Compare All Versions

हितोपदेश 16:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मानिसले आफ्‍नो हृदयमा आफ्‍नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्‍यसका कदमहरूको निर्धारण गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NNRV

हितोपदेश 16:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NCV

हितोपदेश 16:9 NERV (पवित्र बाइबल)

हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 NERV

हितोपदेश 16:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसले यसो गरुँला, उसो गरुँला, भन्‍छ तर परमप्रभुले नै उसलाई काममा डोर्‍याउनुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 सरल नेपाली