हितोपदेश 17:1 - Compare All Versions
हितोपदेश 17:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
शान्ति र मौनसाथ निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
शेयर गर्नुहोस्
हितोपदेश 17 NNRVहितोपदेश 17:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शान्ति र मौनसित निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
शेयर गर्नुहोस्
हितोपदेश 17 NCVहितोपदेश 17:1 NERV (पवित्र बाइबल)
प्रत्येक मानिसले झगडा़ गर्दै अन्नले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।
शेयर गर्नुहोस्
हितोपदेश 17 NERVहितोपदेश 17:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
झगडाले भरिएको घरमा भोज खानुभन्दा त शान्तिसित सुख्खा रोटी खानु उत्तम हो।
शेयर गर्नुहोस्
हितोपदेश 17 सरल नेपाली