हितोपदेश 17:14 - Compare All Versions

हितोपदेश 17:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

कलह सुरु हुनु बाँध भत्‍किनुजस्‍तो हो, त्‍यसैले वाद-विवाद चर्किनुभन्‍दा अघि नै त्‍यसलाई बन्‍द गर।

शेयर गर्नुहोस्
हितोपदेश 17 NNRV

हितोपदेश 17:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ।

शेयर गर्नुहोस्
हितोपदेश 17 NCV

हितोपदेश 17:14 NERV (पवित्र बाइबल)

झगडा़ शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।

शेयर गर्नुहोस्
हितोपदेश 17 NERV

हितोपदेश 17:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

झगडाको सुरु पानीको बाँध फुटेको जस्‍तै हो, त्‍यसलाई बढ्‍न नदिई बन्‍द गरिहाल।

शेयर गर्नुहोस्
हितोपदेश 17 सरल नेपाली