हितोपदेश 17:15 - Compare All Versions
हितोपदेश 17:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NNRVहितोपदेश 17:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NCVहितोपदेश 17:15 NERV (पवित्र बाइबल)
जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ र जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NERVहितोपदेश 17:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
निर्दोषलाई दण्ड दिनु अथवा दोषीलाई छोडिदिनु, दुवै कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 सरल नेपाली