हितोपदेश 17:17 - Compare All Versions
हितोपदेश 17:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NNRVहितोपदेश 17:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 17 NCVहितोपदेश 17:17 NERV (पवित्र बाइबल)
असल मित्रले सधैँ माया गरिरहेको हुन्छ। त्यसरी नै साँच्चो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NERVहितोपदेश 17:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मित्रले सधैँ प्रेम देखाउँदछ, दाजुभाइचाहिँ दु:खमा साथ दिने हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 17 सरल नेपाली