हितोपदेश 17:22 - Compare All Versions
हितोपदेश 17:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NNRVहितोपदेश 17:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NCVहितोपदेश 17:22 NERV (पवित्र बाइबल)
आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 17 NERVहितोपदेश 17:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
प्रसन्न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्तारै मृत्यु ल्याउँदछ।
शेयर गर्नुहोस्
हितोपदेश 17 सरल नेपाली