हितोपदेश 17:9 - Compare All Versions

हितोपदेश 17:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 17 NNRV

हितोपदेश 17:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 17 NCV

हितोपदेश 17:9 NERV (पवित्र बाइबल)

जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 17 NERV

हितोपदेश 17:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसहरूले आफूसित प्रेम-भाव गरेका चाहन्‍छौ भने तिनीहरूको दोष क्षमा गर्नू, दोष याद गरिराख्‍नाले मित्रता तोडिंदछ।

शेयर गर्नुहोस्
हितोपदेश 17 सरल नेपाली