हितोपदेश 18:10 - Compare All Versions

हितोपदेश 18:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्‍यहाँ दगुर्दै जान्‍छन्‌ र सुरक्षित हुन्‍छन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 18 NNRV

हितोपदेश 18:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहको नाम किल्‍ला भएको सहरमा हो; धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 18 NCV

हितोपदेश 18:10 NERV (पवित्र बाइबल)

परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 18 NERV

हितोपदेश 18:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभु एउटा बलियो धरहराजस्‍तै हुनुहुन्‍छ, जहाँ धर्मीहरू गएर सुरक्षा पाउँछन्

शेयर गर्नुहोस्
हितोपदेश 18 सरल नेपाली