हितोपदेश 18:12 - Compare All Versions

हितोपदेश 18:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

आफ्‍नो पतनको अघि मानिसको हृदय घमण्‍डी हुन्‍छ, तर आदर आउन अघि नम्रता आउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 18 NNRV

हितोपदेश 18:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, तर सम्मानको अगि नम्रता आउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 18 NCV

हितोपदेश 18:12 NERV (पवित्र बाइबल)

मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 18 NERV

हितोपदेश 18:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

नम्र हुनेहरूले मात्र आदर पाउँछन्, अहङ्कारीहरू विनाशतिर गइरहेका हुन्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 18 सरल नेपाली