हितोपदेश 18:13 - Compare All Versions

हितोपदेश 18:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जसले सुन्‍न अघि नै जवाफ दिन्‍छ, त्‍यो त्‍यसको मूर्खता र शर्म हो।

शेयर गर्नुहोस्
हितोपदेश 18 NNRV

हितोपदेश 18:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जसले सुन्‍न अगि नै जवाफ दिन्छ, त्यो त्यसका निम्ति मूर्खता र शर्म हो।

शेयर गर्नुहोस्
हितोपदेश 18 NCV

हितोपदेश 18:13 NERV (पवित्र बाइबल)

जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।

शेयर गर्नुहोस्
हितोपदेश 18 NERV

हितोपदेश 18:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

जवाफ दिनुअघि कुरा सुन्‍ने गर, नत्रता तिमी मूर्ख बन्‍नेछौ र तिम्रो कुराले कसैको अपमान पुर्‍याउनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 18 सरल नेपाली