हितोपदेश 18:21 - Compare All Versions
हितोपदेश 18:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 NNRVहितोपदेश 18:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 18 NCVहितोपदेश 18:21 NERV (पवित्र बाइबल)
आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 NERVहितोपदेश 18:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
जीवन वा मृत्युको शक्ति बोलीमा हुन्छ, जसले बोल्न मन पराउँछ, तिमीले आफ्नो बोलीअनुसार फल भोग्नुपर्दछ।
शेयर गर्नुहोस्
हितोपदेश 18 सरल नेपाली