हितोपदेश 18:22 - Compare All Versions
हितोपदेश 18:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 NNRVहितोपदेश 18:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 NCVहितोपदेश 18:22 NERV (पवित्र बाइबल)
जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 NERVहितोपदेश 18:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
स्वास्नी पाउनेले असल कुरो पाउँदछ, त्यसरी उसले परमप्रभुबाट निगाह पाएको त्यसलाई थाहा हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 सरल नेपाली