हितोपदेश 18:24 - Compare All Versions

हितोपदेश 18:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्‍छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्‍दा नजिक टाँसिन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 18 NNRV

हितोपदेश 18:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्, तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 18 NCV

हितोपदेश 18:24 NERV (पवित्र बाइबल)

धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै मित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्यू-भाइ भन्दा पनि विश्वासी हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 18 NERV

हितोपदेश 18:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

कुनै-कुनै साथी धेरै दिनका हुँदैनन् तर कुनै-कुनै साथीहरू भने दाजुभाइहरूभन्दा विश्‍वासयोग्‍य हुन्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 18 सरल नेपाली