हितोपदेश 21:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
हितोपदेश 21:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NNRVहितोपदेश 21:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
राजाको मन परमप्रभुको हातमा हुन्छ र त्यसलाई कुलोको पानीझैँ जता मन लाग्छ, उतै उहाँले फर्काउनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपालीहितोपदेश 21:1 NERV (पवित्र बाइबल)
राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NERVहितोपदेश 21:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्याएजस्तै, त्यसलाई डोर्याउनुहुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NCV