हितोपदेश 21:13 - Compare All Versions
हितोपदेश 21:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 21 NNRVहितोपदेश 21:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 21 NCVहितोपदेश 21:13 NERV (पवित्र बाइबल)
यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
शेयर गर्नुहोस्
हितोपदेश 21 NERVहितोपदेश 21:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
कसैले दरिद्रको पुकार सुनेन भने त्यसले सहायताको निम्ति पुकार गर्दा पनि कसैले सुन्नेछैन।
शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपाली