हितोपदेश 21:2 - Compare All Versions

हितोपदेश 21:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मानिसको हरेक बाटो आफूलाई ठीकै लाग्‍ला, तर हृदय जाँच्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NNRV

हितोपदेश 21:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NCV

हितोपदेश 21:2 NERV (पवित्र बाइबल)

मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NERV

हितोपदेश 21:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसले सधैँ आफू ठीक छु भनी सम्‍झन्‍छ तर परमप्रभुले उसको मनको उद्देश्‍य जाँच गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपाली