हितोपदेश 21:21 - Compare All Versions

हितोपदेश 21:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धार्मिकता र प्रेमको पछि लाग्‍नेले जीवन, समुन्‍नति र आदर पाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NNRV

हितोपदेश 21:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्‍नति र सम्मान पाउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NCV

हितोपदेश 21:21 NERV (पवित्र बाइबल)

जो ईमान्दार जीवन जीउँछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 21 NERV

हितोपदेश 21:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

दयालु र इमानदार मानिसको लामो आयु हुन्‍छ, उसलाई अरू मानिसहरूले आदर र न्‍यायको व्‍यवहार गर्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपाली