हितोपदेश 21:23 - Compare All Versions
हितोपदेश 21:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद्-विपद्बाट जोगाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NNRVहितोपदेश 21:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NCVहितोपदेश 21:23 NERV (पवित्र बाइबल)
जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NERVहितोपदेश 21:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
कष्टमा पर्नु छैन भने आफ्नो मुख सम्हाली राख।
शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपाली