हितोपदेश 21:30 - Compare All Versions
हितोपदेश 21:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
कुनै पनि यस्तो बुद्धि, अन्तर्दृष्टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NNRVहितोपदेश 21:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि बुद्धि, अन्तर्दृष्टि र योजना, याहवेहको विरुद्ध सफल हुन सक्दैन।
शेयर गर्नुहोस्
हितोपदेश 21 NCVहितोपदेश 21:30 NERV (पवित्र बाइबल)
कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।
शेयर गर्नुहोस्
हितोपदेश 21 NERVहितोपदेश 21:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको विरुद्ध कुनै मानवीय बुद्धि, अन्तर्दृष्टि र योजनाको केही काम लाग्दैनन्।
शेयर गर्नुहोस्
हितोपदेश 21 सरल नेपाली